Date: June 28, 2024
हार्दिक बधाई तथा शुभकामना ।
यस विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (SEE ) -२०८०मा सहभागी तपशीलका विद्यार्थीहरु कक्षा ११ अध्ययन गर्नको लागि (न्युनतम GPA प्राप्त गरेको) योग्य भएकोमा हार्दिक बधाई तथा शैक्षिक सफलताको शुभकामना ।
१. चन्दन कुँवर - 3.00 G.P.A.
२. सोफिया कुवर -2.87 G.P.A.
३. दिक्षा पाण्डे -2.86 G.P.A.
४. सृष्टि पाण्डे -2.81 G.P.A.
५ . चिरायु दर्जी -2.71 G.P.A.
६ . जनक पाण्डे -2.62 G.P.A.
७.दिपिका कुँवर -2.52 G.P.A.