Date: July 02, 2024
२०८० सालको एसइई पूरक (ग्रेडवृद्धि) परीक्षा तालिका २०८१ साउन २३ गते अनिवार्य अंग्रेजी २०८१ साउन २४ गते अनिवार्य नेपाली २०८१ साउन २५ गते अनिवार्य गणित २०८१ साउन २६ गते अनिवार्य विज्ञान तथा प्रविधि २०८१ साउन २७ गते अनिवार्य सामाजिक अध्ययन २०८१ साउन २८ गते ऐच्छिक प्रथमपत्र सबै २०८१ साउन २९ गते ऐच्छिक द्वितीय सबै र प्राविधिक धारतर्फका विषय २०८१ साउन ३० गते प्राविधिक धारतर्फका विषय २०८१ साउन ३१ गते प्राविधिक धारतर्फका विषय परीक्षा सञ्चालन हुने समय विहान ११ देखि अपराह्न २ बजेसम्म ।