Date: February 18, 2024
श्री सम्पूर्ण शिक्षक,विद्यार्थी तथा अभिभावक ज्यू।
बिषय :- बिदा सम्बन्धमा।
भोलि मिति २०८०/११/७ गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा सार्बजनिक बिदा रहेको हुँदा बिद्यालय बन्द रहने ब्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।