Date: May 16, 2024
हार्दिक बधाई । सत्यवती गाउँपालिका गुल्मीद्वारा २०८० चैत २९ गते लिइएको कक्षा ५ को स्तरमापन परीक्षामा यस बिद्यालयबाट सहभागी बिद्यार्थी जान्वी राहादी गाउँपालिका मै उत्कृष्ट नतिजा (९३ अंक) सहित दोस्रो स्थान प्राप्त गर्न सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं । साथै उत्कृष्ट नतिजा ल्याउनका लागि मेहनत गर्नुहुने सम्पुर्ण शिक्षकहरुप्रति बिद्यालय परिवारको तर्फ देखि हार्दिक आभार प्रकट गर्दछौ ।