विपन्न विद्यार्थी कल्याणकारी काेषमा सहयोग रकम हस्तान्तरण ।

Home News विपन्न विद्यार्थी कल्याणकारी काेषमा सहयोग रकम हस्तान्तरण ।

विपन्न विद्यार्थी कल्याणकारी काेषमा सहयोग रकम हस्तान्तरण ।

Date: January 05, 2021

हार्दिक शुभकामना !
 
गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा नं-२, चेहेमी निवासी यस विद्यालयका पुर्ब बिद्यार्थी ,बिद्यालयका आजीवन सदस्य, कार्यरत शिक्षक, अत्यन्त मिलनसार, अनुशासित, कुशल कार्यक्रम उदघोषक, सामाजिक सेवामा निरन्तर क्रियाशील, सिर्जनशील साेंचका धनी व्यक्तित्व शेर बहादुर कुंवर (Sheru Kunwar) ज्यूले आज परेकाे आफ्नाे शुभ जन्मदिनकाे अवसरमा यस विद्यालयमा अध्ययनरत बिपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराउने प्रयाेजनार्थ विपन्न विद्यार्थी कल्याणकारी काेषमा रु ५०००/- रकम उपलब्ध गराउनुभएकाेमा उहां लगायत उहांकाे सम्पूर्ण परिवारजनप्रति सुस्वास्थ्य,दीर्घायु र उत्तराेत्तर प्रगतिकाे कामना सहित जन्मदिनकाे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं । समाजसेवा र यस्तै रचनात्मक कार्यहरुकाे यात्रा जारी रहाेस् ।
विद्यालय परिवार          
श्री लक्ष्मीपुर मा.बि., चेहेमी, गुल्मी