शैक्षिक गुणस्तर केन्द्रका बिषय बिज्ञबाट शैक्षिक गुणस्तर मापन।

Home News शैक्षिक गुणस्तर केन्द्रका बिषय बिज्ञबाट शैक्षिक गुणस्तर मापन।

शैक्षिक गुणस्तर केन्द्रका बिषय बिज्ञबाट शैक्षिक गुणस्तर मापन।

Date: January 25, 2024

नेपाल सरकार ,शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय,शैक्षिक गुणस्तर मापन केन्द्र बाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर मापन गर्ने प्रयोजनका खटिइ आउनुभएको बिज्ञ  श्री माधव प्रसाद शर्मा ज्युले विभिन्न ७९ वटा सुचकमा केन्द्रित भै शैक्षिकसत्र ७८/७९को  गुणस्तर मापन गर्नुभयो।

साथै सरोकारवाला संग छलफल ,अन्तरक्रिया पनि गर्नुभयो ।