Date: February 19, 2024
यस विद्यालयमा कार्यरत प्रधानाध्यापक श्री राम प्रसाद पाण्डे ,शिक्षक सेवा आयोग ,बढुवा सिफारिस समितिको सचिवालय ,शिक्षा तथा सामाजिक बिकास निर्देशनालय,दाङ देउखुरीको निर्णयानुसार कार्यसम्पादन मुल्यांकनको आधारमा प्राथमिक तह प्रथम श्रेणीमा बढुवा हुनुभएकोमा हार्दिक बधाई छ।