Date: February 25, 2023
यस विद्यालयमा कार्यरत शिक्षक श्री शेर बहादुर कुवर ,शिक्षक सेवा आयोग ,बढुवा सिफारिस समितिको सचिवालय ,शिक्षा तथा सामाजिक बिकास निर्देशनालय,दाङ देउखुरीको निर्णयानुसार कार्यसम्पादन मुल्यांकनको आधारमा प्राथमिक तह द्वितीय श्रेणीमा बढुवा हुनुभएकोमा हार्दिक बधाई छ।