बिपन्न बिद्यार्थी कल्याणकारी कोष

Home News बिपन्न बिद्यार्थी कल्याणकारी कोष

बिपन्न बिद्यार्थी कल्याणकारी कोष

Date: January 05, 2021

यस विद्यालयको शैक्षिक उन्नयनका लागि विभिन्न समयमा बिद्यालयका शुभचिन्तक ब्यक्तित्वबाट आर्थिक, भौतिक, नैतिक सहयोग प्राप्त भैरहेको नै छ। स्वदेश तथा बिदेशमा रहनु भएका यस बिद्यालयका युवा, बुद्धिजीवी, पुर्ब विद्यार्थीहरुले विभिन्न समयमा विभिन्न शीर्षकमा बिद्यालयलाई सहयोग रासी प्रदान गर्दै आउनु भएको छ। यसै सिलसिलामा विद्यालयमा अध्ययन गर्ने गरिव तथा बिपन्न परिवारका विद्यार्थीहरुको लागि शैक्षिक सामग्री र नगद, जिन्सी सामग्री प्रदान गर्ने हेतुले (बिपन्न बिद्यार्थी कल्याणकारी कोष ) संचालनमा ल्याउन लागेको ब्यहोरा सबैमा जानकारी गराउन चाहान्छौ।
 
सम्पर्क: प्र.अ. श्री राम प्रसाद पान्डे (९८५७०६२२७१)
           शि. शेर ब.कुवर (९८५७०६२४२७)