२ दिने मनोसामाजिक परामर्श तालिम कार्यक्रम सम्पन्न। ।

Home News २ दिने मनोसामाजिक परामर्श तालिम कार्यक्रम सम्पन्न। ।

२ दिने मनोसामाजिक परामर्श तालिम कार्यक्रम सम्पन्न। ।

Date: January 05, 2023

सत्यवती गाउँपालिका,गुल्मीको आयोजना तथा श्री लक्ष्मीपुर माध्यमिक विद्यालयको सहआयोजनामा सत्यवती गाउँपालिका भरिका  नि.मा.बि.र मा.बि.रेडक्रस शिक्षक नायक/सहनायक ,विद्यार्थी प्रतिनिधि र अभिभावकका लागि आयोजित कार्यक्रममा द्वय प्रशिक्षक श्री दिपेन्द्र ढकाल (शिक्षा बिकास तथा समन्वय इकाइ ,रुपन्देही )र श्री कृष्ण प्रसाद भण्डारी (रेडक्रस गुल्मीका उपसभापति ) प्रशिक्षण दिनुभएको कार्यक्रम २०८० जेठ २६ र २७ गते संचालन  भएको थियोे ।