शैक्षिकसत्र -२०७९को पुरस्कार बितरण कार्यक्रम सम्पन्न।

Home News शैक्षिकसत्र -२०७९को पुरस्कार बितरण कार्यक्रम सम्पन्न।

शैक्षिकसत्र -२०७९को पुरस्कार बितरण कार्यक्रम सम्पन्न।

Date: May 07, 2023

 आज मिति २०८० बैशाख २४ गते आइतबारका दिन शैक्षिकसत्र २०७९ को पुरस्कार बितरण तथा शिक्षक फेरि भेटौला कार्यक्रम सम्पन्न भयो।बि.ब्य.अध्यक्ष श्री गुणदेव कुवरको अध्यक्षता, सत्यवती -२,चेहेमीका पुर्व वडा अध्यक्ष एवम सामाजिक ब्यक्तित्व श्री दधिराम कुवर क्षेत्रीको प्रमुख आतिथ्यता,बि.ब्य.स तथा शि.अ.संघ पदाधिकारी ,अभिभावक ,शिक्षक र विद्यार्थीको उपस्थितमा कार्यक्रम सम्पन्न भयो।

 प्र.अ.श्री राम प्रसाद पान्डेको स्वागत मन्तव्य बाट सुरु भएको  कार्यक्रमको संचालन शिक्षक द्वय हेमन्त कुवर र शेर बहादुर कुवरले गर्नु भएको थियोे ।