Date: January 26, 2024
साप्ताहिक अतिरिक्त क्रियाकलाप अन्तर्गत (कक्षा १-८ )हाजिरी जवाफ प्रतियोगिता विद्यालयका प्रधानाध्यापक श्री राम प्रसाद पाण्डेको अध्यक्षमा सम्पुर्ण शिक्षकको उपस्थिति तथा विद्यार्थीहरु सक्रियतापुर्वक सहभागीमा कार्यक्रम सुसम्पन्न भयो।
प्रथम :- सगरमाथा सदन
द्वितीय :- पृथ्वी सदन
तृतीय :- लुम्बिनी सदन