सदन बिभाजन तथा रेडक्रस र बालक्लव पुनर्गठन ।

Home Activities सदन बिभाजन तथा रेडक्रस र बालक्लव पुनर्गठन ।

सदन बिभाजन तथा रेडक्रस र बालक्लव पुनर्गठन ।

सदन बिभाजन तथा रेडक्रस र बालक्लव पुनर्गठन ।

Date: May 10, 2024

शैक्षिकसत्र २०८१ को पहिलो महिना बैशाख २८ गते शुक्रबारका दिन यस विद्यालयको कक्षा ४ देखि १० सम्म (११ र १२ पछि थप हुने गरि)अध्ययनरत विद्यार्थी भाइबहिनीहरुको सिर्जनशीलता बौद्धिक ,खेलकुदको बिकास,गीत सङ्गीत लगायत अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले अतिरिक्त क्रियाकलाप संचालन गर्ने प्रयोजनार्थ सदन बिभाजन गरियो। सदनको नाम यस प्रकार रहेको छ । 1.ROSE HOUSE 🌹🌹🌹 Captain -Anish Pandey Vice Captain - Roshani Kunwar 2.MARIGOLD HOUSE🌼🌼🌼 Captain - Purnima Damai Vice Captain - Suvas Thapa 3.LOTUS HOUSE🌷🌷🌷 Captain -Diwas Taramu Vice Captain - Aayusha Pandey 4.SUNFLOWER HOUSE🌻🌻🌻 Captain -Kushum Kunwar Vice Captain - Subham Sunar साथै ११ सदस्यीय नेपाल जुनियर /युवा रेडक्रस सर्कल र १७ सदस्यीय श्री लक्ष्मीपुर बालक्लवको पुनर्गठन गरियो।