कक्षा ८ र १० का अभिभावक संग अन्तर्किया सम्पन्न।

Home Activities कक्षा ८ र १० का अभिभावक संग अन्तर्किया सम्पन्न।

कक्षा ८ र १० का अभिभावक संग अन्तर्किया सम्पन्न।

कक्षा ८ र १० का अभिभावक संग अन्तर्किया सम्पन्न।

Date: February 15, 2024

कक्षा ८ र १० मा अध्ययन गर्ने विद्यार्थी भाइबहिनीका अभिभावकहरु संग शैक्षिक सत्र २०८० मा कक्षा ८ र १० को शैक्षिक उपलब्धि स्तर वृद्धि गर्नको लागि विद्यार्थीका घरायसी अवस्था बास्तबिकता बुझ्नुका साथै ,विद्यालय विद्यार्थीका शैक्षिक क्रियाकलाप के कस्तो रहेको छ आपसमा बुझ्ने ,बुझाउने काम भयो।साथै घरमा खेलकुद ,मोबाइलमा बढी समय दिने अध्ययनमा कम रुचि दिने धेरै अभिभावकको गुनासोलाई मध्यनजर राखी फागुन १३ देखि सबै बिषयको कोचिङ संचालन गर्ने निर्णय भयो।