अन्तर मा.बि.सत्यवती गाउँपालिका स्तरीय हाजिरीजबाफ प्रतियोगिता सम्पन्न ।

Home Activities अन्तर मा.बि.सत्यवती गाउँपालिका स्तरीय हाजिरीजबाफ प्रतियोगिता सम्पन्न ।

अन्तर मा.बि.सत्यवती गाउँपालिका स्तरीय हाजिरीजबाफ प्रतियोगिता सम्पन्न ।

अन्तर मा.बि.सत्यवती गाउँपालिका स्तरीय हाजिरीजबाफ प्रतियोगिता सम्पन्न ।

Date: February 16, 2024

नेपाल जुनियर रेडक्रस सोसाइटी जोहाङ ,हसरा उपशाखाको आयोजना तथा नेपाल जुनियर /युवा रेडक्रस सर्कल श्री लक्ष्मीपुर मा.बि.सत्यवती -२,चेहेमी ,गुल्मीको आतिथ्यतामा सत्यवती गाउँपालिका  माध्यमिक तह स्तरीय हाजिरीजवाफ  प्रतियोगिता सम्पन्न भएको छ।

ने.जु./यु.स.का उपाध्यक्ष जीवन पाण्डेको सभापति रहेको कार्यक्रममा सत्यवती  गाउँपालिका अध्यक्ष श्री टिकाराम पाण्डे प्रमुख अतिथि ,उपाध्यक्ष श्री निरमाया तरामु,बिशेष अतिथि ,रेडक्रस उपशाखाका सभापति श्री महेन्द्र भण्डारी सचीव बिकास ढकाल अतिथिको रूपमा उपस्थित हुनु भएको थियोे ।

प्रथम :- सत्यवती मा.बि.हसरा

द्वितीय :- जनता मा.बि.अस्लेवा 

तृतीय :-रुद्रगङ्गा इङलिस बोर्डिङ स्कुल ,खैरेनी

सान्त्वना :- एकसिंं मा.बि. सत्यवती-४