Chairman's Message

Home Chairman's Message
Chairman's Message

सम्पूर्ण आदरणीय अभिभावक ज्यू, चन्दादाता, शिक्षाप्रेमी महानुभावहरु, युवा, बुद्धिजीवी, शिक्षक, विद्यार्थी भाईवहिनीहरु र सम्पूर्ण शिक्षाप्रेमी सुभचिन्तकहरुमा हार्दिक नमन साथै यस विद्यालयप्रति हजुरहरुले गरेको अमूल्य सहयोगको लागि हजूर सम्पूर्णमा हार्दिक धन्यवाद । आगामी दिनहरुमा पनि यस विद्यालयको शैक्षिक उन्नयनको लागि सल्लाह सुझावहरु दिनुहुन हार्दिक अपिल गर्दछु । 
साथै आगामी दिनमा विद्यालयमा गुणस्तरिय शैक्षिक क्रियाकलाप सञ्चालन गर्न, व्यवसायिक शिक्षा प्रदान गर्न, विद्यार्थीहरुमा सिपमुलक शिक्षा र ज्ञानको विकास गर्नको लागि विद्यालय व्यस्थापन समिति सधै तत्पर र बचनबद्ध रहेको छ ।